top of page

सम्पुर्ण कागजात पठाउने बारे राष्ट्रिय कृषक महासंघ नेपालको सुचना

  • Writer: कृषक सहयोगी खबर
    कृषक सहयोगी खबर
  • Mar 11, 2021
  • 1 min read

कृषक हकहित तथा सम्मानको लागि काम गर्ने पहिलो राष्ट्र गैरसरकारी समाजिक संस्था राष्ट्रिय कृषक महासंघ नेपाल अन्तरगत सहकार्य काम गर्ने विभिन्न कृषक सहयोगी संघ/संस्थाले यस महासंघमा आ.बा. २०७६/७७को लेखापरीक्षण/कर चुक्ता , बिधान , बैठक पुस्तिका , साधारणसभा र सम्पुर्ण पदाधिकारीको विवरण सहित नागरिक समेत १/१ प्रति NFF-Nepal को इमेल nffnepal@gmail.comमा चैत ३ गतेसम्म पठाउन यसै सुचना मार्फत अनुरोध गरिन्छ ।


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page