
बधाई तथा शुभकामना
- कृषक सहयोगी खबर
- Oct 26, 2024
- 1 min read
कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा "Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै राष्ट्रिय कृषक महासंघ नेपालको संस्थापक अध्यक्ष डा देव धवल ज्यूको अध्यक्षतामा भएको जानकारी हामीले प्राप्त गरेको छौँ । नवनिर्मित सर्बजनिक कम्पनी फार्मर्स ग्रुपको सम्पुर्ण टिमलाई हार्दिक बधाई / धन्यवाद एवम् सफलताको शुभकामना व्यक्त गर्दैछौं ।
सचिव
NFF Nepal
Comments