top of page

" कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियान "

MY BUTTON
Admin Chart
About NFF

       कृषकहरूको पहल तथा सहयोगमा संचालित रहेको "राष्ट्रिय कृषक महासंघ - नेपाल" एउटा गैरराजनीतिक , गैरसरकारी एवम् मुनाफारहित समाजिक संस्था हो । यसले नेपाल रहेको कृषक समुदायको हकहित बिकासको साथसाथै सम्मानित गराउने उद्देश्यसाथ विभिन्न क्षेत्रमा काम गर्दै आएको एक मात्रै संस्था हो ।

NFF Goal

        देश तथा बिदेशमा रहने सम्पुर्ण कृषकहरूको हकहित तथा सम्मानको लागि कृषि तथा कृषक संग रहेको संघ-संस्था समुह लगायतका कृषकहरमा व्यवसायमुखी कृषक पेशागत विकास र दिगोपना बनाउनको लागि अत्मनिर्भरता अभिवृद्धिको साथसाथै अामसहभागीको मध्यमबाट नीतिनियम निर्माण र निर्णय प्रक्रियामा सरिक गर्ने गराउने ।

Donate

      नेपाल ठुलो संख्यामा रहेको कृषक समुदायलाई सहयोग गर्न चाहनाले यस "राष्ट्रिय कृषक महासंघ - नेपाल" एउटा गैरराजनीतिक , गैरसरकारी एवम् मुनाफारहित समाजिक संस्थामार्फत सबै किसिम ( स्वयंसेवी बनेर, कृषि उत्पादन सहयोगी समग्री वितरण गरेर, चलअचल सम्पत्ति दान गरेर आदि ) को सहयोग गर्न सक्छ ।

Get Involved

  हामीले खाने जुनसुकै किसिमको खाद्यान्न प्रत्येक्ष वा अप्रत्यक्ष रूपमा कृषक परिवारले गरेको उत्पादन नै हो । अतः हाम्रो जीवन कृषक समुदायको देन हो । हामीले कृषक समुदायसँग मिल्ने वातावरण सृजना गर्ने काम यस NFF - Nepalले गरेको छ । कृषकलाई सहयोग गर्नु भनेको आफ्न सन्ततिलाई सहयोग गर्नु हो 

Dev Dhawal

To Know About Our Founder Concepts with Update post

Click Here

Chairman Voice

To Know About Our ChairMan Concepts with Update post

Click Here

Current New

To Know About Current News with Update post

Click Here

Latest Project

Farmers Development (1)_edited.jpg

नेपालको कुल जनसंख्याको ६५% जनता कृषकको रूपमा रहेको हुनले, ग्रामीण कृषक समुदायमा रहेको बेरोजगारी घटाउने प्रमुख कार्यको रूपमा सहयोगी हुने कृषक व्यवसायी करण अभियान एकमात्र कार्यक्रम हो ।

bottom of page