top of page

बर्दियामा कृषक सहयोगी संस्था बिस्तार 

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Jan 2, 2020
  • 1 min read

पौष १७, बर्दिया

ree

कृषक समुदायको बिकासका निम्ति कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियान चलाउदै स्थानीय स्तरमै कार्यरत रहने गरि राष्ट्रिय कृषक महासंघ नेपालले कृषक सहयोगी संस्था बिस्तार गरेको छ ।

ree


ree


ree


ree

यस बर्दिया जिल्लामा संचालित हुने कृषक सेवा संस्था स्थापना गर्ना जिल्ला समन्वय समिति बर्दियाको अध्यक्ष श्री शंकरप्रसाद थारूसंग भएको अन्तरिक छलफल अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पौष १७ गते ११ बजे देखि कार्यक्रम हुने गरि सबै स्थानीय तहलाई खबर पठाई गाउँपालिक अध्यक्ष / नगरपालिका मेयर , स्थानीय तहमा रहेको कृषि तथा पशु शाखा अधिकृत तथा प्रत्येक स्थानीय तहवटा ३/४ जना उत्कृष्ट कृषक सहयोगी/कृषकलाई उपस्थित हुने पत्रकार गरिएको भए त पनि भ्रमण वर्ष २०२०को उद्घाटनको लागि उपस्थित मन्त्रीहरूले आफ्नो कार्यक्रम लामो बनाउदै पौष १७ गते नि धेरैजसो स्थानीय तहका जनप्रतिनिधि मन्त्रीहरूलाई फालोआप गरेकोले स्थानीय तहका प्रतिनिधिको उपस्थिति कमै भए त पनि कृषकहरूले यस त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम चासो देखाएका थिए भन्ने जानकारी कार्यक्रम संयोजक कल्पना शर्माले दिनुभयो ।

ree


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page