बर्दियामा NFF Nepalको सहकार्यमा जनप्रतिनिधि तथा कृषक बिच अन्तक्रिर्या हुने
Jan 2, 2020
1 min read
नेपालको कुल जनसंख्याको ६५% जनतालाई प्रतिनिधित्व गर्ने तथा कृषि पेशामा निर्भर रहेको कृषक समुदायको बिकासका लागि बिशेष योजना सहित कृषक हकहित तथा सम्मानको लागि काम गर्न जिल्ला स्तरकोको लागि संस्था बिस्तार सम्बन्धि आज पुस 17 गते दिउँसो 11:00 देखि जि.स.स. बर्दियामा रहेको हलमा कार्यक्रम गर्ने भएकोले अनिवार्य उपस्थितको लागि अनुरोध छ ।






Comments