top of page

बाघको आक्रमण वटा गाउँले कृषक त्रसित 

  • Writer: कृषक सहयोगी खबर
    कृषक सहयोगी खबर
  • Dec 12, 2019
  • 1 min read


नेपालीको समुदायमा कैलालीको पहाडी क्षेत्र मोहन्यालमा बाघको आतंक बढिरहेको छ। मोहन्याल गाउँपालिका विभिन्न वडाहरुमा बाघको बिगबिगी बढेको हो। मंगलबार मात्र मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाडा ,ज्योतिनगरका देउमल बाख्रा पालन फर्ममा २५ ओटा बाख्रा बाघले मारेको छ।

२३गते १० ओटा बाख्रा र २४ गते १५ ओटा बाख्रा राती खोर प्रवेश गरेर मारेको मानबहादुर शाहिले बताउनुभयो । यसअघि मोहन्यालकै वडा नम्बर ६ को सेतिखोरमा जवाल सिह बिष्टका एकहल गोरु र अजिगरेका कृष्ण बोहराका ४ ओटा बाख्रा मारेको थियो।

दशै यता बाघले निकै सताएको र घरमै प्रवेश गरेर पशुचौपाया मार्न थालेपछी स्थानीयमा त्रास फैलिएको छ।




 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page