top of page

प्रस्तावना अवहेलना 

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Oct 15, 2019
  • 1 min read

श्री सिद्धार्थनगर नगरपालिकाको कार्यालय सिद्धार्थनगर, भैरहवा


बिषय : सुचना स्पष्ट गराउने बारे उपरोक्त सम्बन्धमा यस नगरपालिकाको कृषि बिकास शाखाले जारी गरेको चलानी नम्बर ९०१/२०७६/०७७को सुचनापत्र अनुसार कैफियतमा लेखिएको मागको अनुमानि ५०% रकम संलग्न गर्नुपर्ने कुरा/भनाइमा बिउको मुल्यांकन खोई कति हुने हो र अग्रिम जम्मा गरेर अवश्यक सामाग्री समयमा पाउने हो कि होइन । समय नपाए पैसा समेत फस्ने र कृषि कार्य गर्न ढिलो हुने हो कि ? ( बिउ वितरणको मिति/समय तथा बिउको मुल्यांकन कति हुने हो खोई ) भन्ने दुबिधा हटाउने खालको सुचना प्रवाहित गर्न लगाइदिने हुन अनुरोध छ । केश कुमारी चौधरी सचिव कृषक सेवा समिति - रूपन्देही सिद्धार्थनगर - १२, रूपन्देही

 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page