top of page

नवलपुरमा कृषक सहयोगी संस्थाको अगुवाइमा सिम्रान खनाल 

  • Writer: कृषक सहयोगी खबर
    कृषक सहयोगी खबर
  • Nov 1, 2019
  • 2 min read

नवलपुर, कार्तिक १५ कृषक समुदायलाई आत्मसम्मानका साथ आत्मनिर्भर बनाउदै कृषक बिकासको मध्यम बाटै देशको बिकास गर्ने मुख्य उद्देश्यका साथा आज मिति २०७६ साल कार्तिक १५ गतेको दिन यस नवलपरासी सुस्ता पुर्वको जिल्ला नवलपुरको कावासोतीमा रहेको सगरमाथा होटल रेष्टुरेन्ट एण्ड लजको सभा हलमा "कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियान" अन्तरगतको बिभिन्न उद्देश्यसाथ एउटा गैरसरकारी , गैरराजनीतिक एवम् मुनाफा रहीत कृषक सहयोगी संस्था स्थापना गर्ना मुख्य कार्य समिति ( तदर्थ समिति ) गठन गर्ने कार्य सहित यो कार्यक्रम राष्ट्रिय कृषक महासंघ नेपालको संस्थापक श्री देव धवलको प्रमुख उपस्थितिमा तथा स्थानीयवासी धेरै टाढा एवम् दुर्गम ठाउँबाट आउनुपर्ने भएकोले ११ शुरू हुने भनिएको कार्यक्रम १२ बजे देखि शुरूवात भएको थियोे ।

ree

त्यहाँका स्थानीय कृषकहरूको संयोजकत्वमा तथा कृषक सेवा समिति रूपन्देहीको सहयोगमा बिभिन्न जिल्लाका कृषक सहयोगी संस्था पदाधिकारीको उपस्थितिमा सम्पन्न भएको छ । जसमा मुख्य भुमिका निर्वाह गर्ने FSC Myagdiका लाल कुमारी रोका (सपना), FSC Makwanpurका कविता खतिवडा र NFF Nepalका भबिस्य श्रेत्री लगायतका पदाधिकारीको उपस्थितिमा ५ घण्टा अन्तक्रिर्या कार्यक्रम प्रोजेक्ट मार्फत प्रदर्शन गर्दै चलेको थियो । उक्त कार्यक्रमको व्यवस्थापन गर्ने काम नवलपुरकै स्थानीय कृषक एवम् कृषि प्रबिधिक सिम्रान खनालले गर्नुभएको थियो ।

ree

गतेको दिन यस नवलपरासी सुस्ता पुर्वको जिल्ला नवलपुरको कावासोतीमा रहेको सगरमाथा होटल रेष्टुरेन्ट एण्ड लजको सभा हलमा "कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियान" अन्तरगतको बिभिन्न उद्देश्यसाथ एउटा गैरसरकारी , गैरराजनीतिक एवम् मुनाफा रहीत कृषक सहयोगी संस्था स्थापना गर्ना मुख्य कार्य समिति ( तदर्थ समिति ) गठन गर्ने कार्य सहित यो कार्यक्रम राष्ट्रिय कृषक महासंघ नेपालको संस्थापक श्री देव धवलको प्रमुख उपस्थितिमा तथा स्थानीयवासी धेरै टाढा एवम् दुर्गम ठाउँबाट आउनुपर्ने भएकोले ११ शुरू हुने भनिएको कार्यक्रम १२ बजे देखि शुरूवात भएको थियोे ।

ree


ree

त्यहाँका स्थानीय कृषकहरूको संयोजकत्वमा तथा कृषक सेवा समिति रूपन्देहीको सहयोगमा बिभिन्न जिल्लाका कृषक सहयोगी संस्था पदाधिकारीको उपस्थितिमा सम्पन्न भएको छ । जसमा मुख्य भुमिका निर्वाह गर्ने FSC Myagdiका लाल कुमारी रोका (सपना), FSC Makwanpurका कविता खतिवडा र NFF Nepalका भबिस्य श्रेत्री लगायतका पदाधिकारीको उपस्थितिमा ५ घण्टा अन्तक्रिर्या कार्यक्रम प्रोजेक्ट मार्फत प्रदर्शन गर्दै चलेको थियो । उक्त कार्यक्रमको व्यवस्थापन गर्ने काम नवलपुरकै स्थानीय कृषक एवम् कृषि प्रबिधिक सिम्रान खनालले गर्नुभएको थियो ।

ree


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page