top of page

धान उत्पादनमा औसत ४० प्रतिशतले गिरावट

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Oct 21, 2019
  • 1 min read

रूपन्देही, कार्तिक ४


कृषक समुदायको पिडा बुझ्ने कमै मात्रामा रहेको हाम्रो समुदायले असल कृषक अगुवा पाएको छ । देव धवलले उहाँको अधिकारीत पोस्टमा धानबाली उत्पादन सम्बन्धि एउटा पोस्ट लेख्नुभएको छ । उहाँको अनुसार यस बर्ष नेपालको मुख्य खाद्यान्न बालीको रूपमा रहेको धानबाली उत्पादन कमि आएको छ ।

ree


ree

यस वर्ष नेपालमा गरिए धेरै जस्तो धानबाली खेतीमा बिभिन्न रोग ( जस्तै : False Smut ), किरा ( जस्तै : फौजी, माखा ) , बाली बिकासको समय सुख्खा पढ्नु तथा बाढीपीडित हुनु जस्तो जस्ता विभिन्न कारणले एक एकाइ क्षेत्रफलमा हुने उत्पादन गत वर्षको तुलनामा २५ देखि ६० प्रतिशतले गिरावट आएको भन्ने जानकारी बिभिन कृषक तथा बिज्ञहरूले गराउनु भएको छ ।

कृषि उत्पादन मध्ये प्रमुख खाद्य बालीको यस्तो बिभिन्न समस्याले भएको उत्पादन गिरावटलाई ध्यानमा राखेर हेर्ने हो भने यस वर्ष कृषकले केही समयसम्म धान भण्डारण गरि पछि बेचविखन गरेको न्युनतम मुल्य नेपाली रूपैयाँ ३५ प्रति किलोग्राम सम्म मोटो धान बिक्री हुने सम्भावना देखिएको छ ।


ree


ree


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page