कृषक हकहित तथा सम्मानको लागि नवलपरासीमा जनप्रतिनिधि संग अन्तक्रिर्या कार्यक्रम

Dec 12, 2019
1 min read
मंसिर २२ गते,
प्रदेश नं. ५मा रहेको कृषक समुदायको बिकासको लागि कृषक हकहित तथा सम्मानको लागि नवलपरासीमा रहेको सबै स्थानीय सरकार जनप्रतिनिधि संग अन्तक्रिर्या कार्यक्रम गर्ने सुचनापत्र जारी गरेको छ ।






Comments