top of page

कृषक सेवा समितिले विश्व खाद्य दिवस भोकोलाई खान खुवाएर मनाए....

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Oct 16, 2019
  • 1 min read


विश्व खाद्य दिवस - 2019को उपलक्ष्यमा हामी कृषकहरूले कसैलाई भोकभोकै बस्न नपार्ने गरि दिनरात खेतीपातीमा खटेर खाद्यान्न भित्र्याउन लागि परेको छौं ।

देव धवल सरको पहलमा हामी कृषकहरूले केही भोकै रहेको अति गरिब यात्रीलाई भोजन व्यवस्थापन गरेर #worldfoodday2019 #WFD मनाएको छौं ।


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comentários


bottom of page