top of page

कृषक लक्षित कार्यक्रमको प्रस्तावना माग गरेको सुचनापत्र : कृषक समुदाय

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Oct 13, 2019
  • 1 min read


सूचना प्रकाशित मिति : २०७६ /०६ /२५ महोत्तरी , प्रदेेश नं. २ मा रहेको महोत्तरी जिल्लाका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाका साथ कृषि समिति, कृषि सहकारी, निजी फर्म का साथै कृषि उद्यमीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्तावना आव्हान गर्ने गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरीले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्ने भएको भन्ने कुरा केन्द्रले जनाएको छ । संचालन गरिने कार्यक्रमहरु : १. सामाजिक रुपमा पिछडिएका साना कृषक तथा विपन्न किसान वर्गका लागि विशेष बाख्रा पालन कार्यक्रम । २. एकल महिलाको जीविकोपार्जनको लागि गाई,भैंसी पालन कार्यक्रम । ३. युवा लक्षित कुखुरा, हाँस प्रर्वद्धन कार्यक्रम । ४. युवा लक्षित बाख्रा प्रर्वद्धन कार्यक्रम । ५. युवा लक्षित गाई, भैंसी प्रर्वद्धन कार्यक्रम । ६. माछा बजारको पूर्वाधार निर्माण तथा सुदृढिकरण । ७. स्वच्छ तथा स्वस्थ्य मासु विक्रि वितरणका लागि मासु पसलहरुको पूर्वाधार स्त्तरोन्नती अनुदान कार्यक्रम । ८. अन्य पशुपन्छि सम्बन्धि कार् गर्ने ठोस योजना भए अधिकृत संग सरसल्लाह लिने ।

 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page