top of page

किबि खेतिमा ५०% अनुदान लिनुहोस्

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Oct 20, 2019
  • 1 min read

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाई किवी जोन दोलखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम किवी खेती गर्दै आएका किसानलाई ५० प्रतिशत अनुदानमा किवी फलको लागि थाँक्रा वितरण गर्ने भएको छ । यसका लागि जोन कार्यलयले सूचिकृत भएका संस्थालाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन मार्ग दर्ता गर्न आव्हान गरेको छ । सूचना प्रकाशित मिति : २०७६ /०७ /०१ फर्म भर्ने अन्तिम मिति : २०७६/ ०७ /३० सम्पर्क नं : ०४९ – ४२११३०


 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page