top of page

इच्छाकामनाको साना सिचाइ तथा भकारो सुधारको लागि अनुदान 

  • Writer: National Farmers Federation Nepal
    National Farmers Federation Nepal
  • Oct 23, 2019
  • 1 min read

चितवन, ०६- कार्तिक


प्रदेश नं. ३चितवनमा पर्नेछ इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई भकारो सुधार र साना सिंचाईमा ५० प्रतिशत अनुदान दिन मितिमा २०७६ /०७ /०५ गते सूचना सार्वजनिक गरि गाउँपालिकाले कार्यक्रममा समावेश हुन इच्छुक कृषि समूह, कृषि सहकारी ,कृषि उद्यमी,निजी फर्म तथा उपभोक्ता समितिलाई आव्हान गरेको हो ।

थप जानकारीका लागि:

website: www.ichchhakamanamun.gov.np http://www.ichchhakamanamun.gov.np/content/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5-%E0%A4%86%E0%A4%AC%E0%A5%8D%E0%A4%B9%E0%A4%BE%E0%A4%A8-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%BF-%E0%A4%B6%E0%A4%BE%E0%A4%96%E0%A4%BE-%E0%A4%87%E0%A4%9A%E0%A5%8D%E0%A4%9B%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A4%BE-%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE



 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page