top of page

आवेदका List प्रकाशन हुने सुचना :

  • Writer: कृषक सहयोगी खबर
    कृषक सहयोगी खबर
  • Nov 15, 2019
  • 1 min read

सुचना.....सुचना.....सुचना.....!!!


२९ कार्तिक,

राष्ट्रियस्तरको कृषक सहयोगी बिशेष कार्यक्रममा 11 Nov भित्र cv.nffnepal@gmail.com इमेलमा Online निवेदन दिने आवेदकाहरूको यहीँ 15 Novमा नाम list पुरा विवरण सहित प्रकाशन हुने जानकारी कर्मचारी छनोट समितिले गराएको छ ।

आवेदन सुचना :

प्रविधिकहरूको लागि सुचना ..... केही प्रविधिकहरूलाई केही विशेष पोष्टकोलागि छनौट गर्नुपर्ने भएकोले PJTA, VJTA र B.Sc/I.Sc Ag पढेक बेरोजगार रहेको प्रविधिकहरू अ-आफ्नो बायो डाटा ( CV ) र सहयोगी कागज सहित राष्ट्रिय कृषक महासंघ - नेपाल ( Nff Nepal ) लाई 11 November 2019 सम्ममा संस्थाको अधिकारीक ईमेल ठेगाना cv.nffnepal@gmail.com मा पढाउनुहोस् । ( Short List candidate are called for Exam and Interview at KTM ) धन्यवाद सुचाक: सहकार्य संस्था तथा कर्मचारी व्यवस्थापन समिति
 
 
 

Recent Posts

See All
बधाई तथा शुभकामना

कृषक समुदायको हकहित तथा सम्मानको सुनिश्चिततामा थप एउटा पिलारको रूपमा " Farmers Group Limited" नाममा सर्बजनिक कम्पनीको स्थापना यसै...

 
 
 

Comments


bottom of page