सात करोडको सौर्य सिचाई प्रस्तावित
- National Farmers Federation Nepal
- Oct 7, 2019
- 1 min read
Updated: Oct 7, 2019
कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक, कृषक समुह, कृषि सहकारी, नीजि फार्मलाई सौर्य सिंचाई वितरण गर्ने कार्यक्रम रहेकोले ईच्छुक आपुर्तिकर्ता कम्पनी /फर्मले सूचिकरण हुन आव्हान गरेको छ । सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यलय समयमा आईपुग्ने गरी सौर्य सिंचाई कार्यक्रमका लागि आवश्यक कागजात सहित आवेदन दर्ता गर्न सकिने निर्देशनालयले जनाएको छ ।

थप जानकारीका लागि : ०५७-५२०४६६
Comments